© २०२३
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले नाम फिर्ता लिए
८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता गरेका छन्। संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र मागेपछि उनले प्रमाणपत्र बुझाउनुभन्दा नाम फिर्ता लिने...

