© २०२३
बाढी र पहिरोबाट प्रभावित जनताको समर्थनमा प्रधानमन्त्री ओलीद्वारा राहतको आह्वान
असोज १५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर उद्धार र राहतमा सहयोग गर्न सबैमा आह्वान गरेका छन्। सिंहदरबारमा...

