© २०२३
जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत
३० असोज,काठमाडौं । राष्ट्रिय राजनीतिका चर्चित नेता नेत्रविक्रम चन्द ‘विप्लव’ हाल माओवादीसम्बद्ध समाजवादी मोर्चाका संयोजकको भूमिकामा छन्। भूमिगत राजनीतिक यात्राबाट बाहिर निस्किएर, नेकपा सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन...