© २०२३
नेतृत्वमा दुई नारी काँधमा परराष्ट्रकाे जिम्मेवारी
३१ असार, काठमाडौ । परराष्ट्र मन्त्रालय आफैमा अन्य मुलुकहरूसँग मामिला हेर्न सबैभन्दा उच्च सरकारी निकाय हाे । सरकारले कुनै पनि मुलुकसँग गर्ने कूटनीतिक तथा औपचारिक सम्बन्धहरू परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्छ ।...

