© २०२३
स्विस आत्मघाती मेसिनबाट महिलाको आत्महत्या, विवाद उत्पन्न
स्विट्जरल्याण्डमा एक ६४ वर्षीया अमेरिकी महिलाले आत्महत्या मेसिनको प्रयोग गर्दै आफ्नो जीवन समाप्त गरेकी छन्। उनी संसारकै पहिलो व्यक्ति हुन् जसले ‘सार्को’ नामक यो विवादास्पद थ्रीडी प्रिन्टेड आत्महत्या मेसिन प्रयोग...

