© २०२३
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि मात्रै काम गर्ने सोच बदल्नुपर्छ: नैनसिंह महर
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो जिम्मेवारीप्रति इमान्दार र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। सर्वोच्च अदालतको नवौं अधिवेशनको अवसरमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको...

