© २०२३
बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन
सन्तोष प्रसाद जोशी बाजुरा-आर्थिक बर्ष २०८१/८२ को लागि बाजुराको हिमाली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।स्वास्थ शिक्षा कृषि जडिबुटी पर्यटन र पुर्बाधार औधोगिकरण सुशासन समृद्धि हिमालिको आधार भन्ने...

