काठमाडौं, ७ असार । विश्वभर अन्तराष्ट्रिय योग दिवस मनाइँदैछ । आफू र समाजका लागी योग नाराका साथ नेपाललगायत विश्वभर योग दिवस मनाउन लागिएको हो ।