गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

बाजुराको स्वामिकार्तिकले ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँको बजेट ल्यायो ।

११ असार २०८१, मंगलवार

सन्तोष प्रसाद जोशी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भरत बहादुर रोकायाले गाउँ सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।त्यस्तै बजेट पनि आजै सार्बजनिक गरिएको छ ।आर्थिक समिती संयोजक बिस्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थियो ।जसमा संघ वित्तीय समानिकरण ८ करोड ८२ लाख संघ सशर्त अनुदान (चालु, पुंजीगत) १४ करोड ८० लाख ८४ हजार संघ राजश्व बाँडफाँड ७ करोड ४१ लाख १ सय ४ संघ समपुरक अनुदान पुंजीगत ८० लाख संघ विशेष अनुदान चालु १ करोड २० लाख संघ विशेष अनुदान पुंजीगत ९० लाख प्रदेश वित्तीय समानिकरण ७६ लाख ७३ हजार प्रदेश सशर्त अनुदान (चालु, पुंजीगत) ५८ लाख ५० हजार प्रदेश राजश्व बाँडफाँड ९ लाख ४५ हजार प्रदेश समपुरक अनुदान पुंजीगत १ करोड २८ लाख ५० हजार प्रदेश विशेष अनुदान चालु ५० लाख
आन्तरिक श्रोत १ करोड २६ लाख ३५ जम्मा ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँको बजेट ल्याएको हो ।त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभाका अध्यक्ष भरत बहादुर रोकायाले सबै जनताको हक बराबर सुखी जनता समृद्ध स्वामिकार्तिक खापर भन्ने मुल नाराका साथ गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गरि बिपदबाट प्रभावित पीडितहरुलाई ब्यबस्थापन गर्ने स्वच्छ र सुन्दर गाउँपालिकाको पहिचान कायम राखी योजनाबद्ध बस्ती बिकास र साना सहरीकरणका योजनालाई समेत यश नीति तथा कार्यक्रलाई प्राथमिकता दिने बताउनुभयो ।
आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि संघिय सरकार प्रदेश सरकारबाट प्राप्त बित्तीय अनुदान घटेर आएको बताउनुभयो ।स्वामिकार्तिक दर्पण स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिने उहाँले बताउनुभयो ।सामुदायिक बिद्यालयमा शिक्षक बिध्यार्थी अनुपातमा विषयगत दरबन्दी एबम शिक्षक मिलान नीति बनाईने बताउनुभयो ।एक माबी एक करेसाबारी कार्यक्रम लागू गरिने बताउनुभयो ।त्यस्तै सबै बिद्यालयमा पुस्तकालय बिज्ञान र कम्प्युटर प्रयोगशालालाई नियमित संचालन गरिने बताउनुभयो ।सामुदायिक बिद्यालयबाट see  र कक्षा १२ मा उत्कृष्ट बिध्यार्थिलाई छात्रवृत्तिको ब्यबस्थालाई निरन्तरता दिने बताउनुभयो ।कर्तव्य निष्ठ ईमान्दार नियमित शिक्षक र उत्कृष्ट बिद्यालयलाई मैना जोशी अक्षयकोष बाट पुरुस्कृत र प्रोत्साहन गर्ने बताउनुभयो ।
हाम्रो बिद्यालय राम्रो बिद्यालय मुल नाराका साथ नमुना बिद्यालय छनोट गरि कार्यक्रम लागू गरिने उहाँले बताउनुभयो ।त्यस्तै स्वास्थ्य तर्फ नागरिकहरुलाई मृगौला ,मुटु उच्च रक्तचाप,मधुमेह जस्ता घातक रोगको निशुल्क जाँच र उपचारको प्रबन्ध मिलाईने बताउनुभयो ।आर्थिक रुपमा अति बिपन्न, जेष्ठ नागरिक अशक्त अपांगलाई र सुत्केरीको स्वास्थ जाँच र उपचारको प्रबन्ध मिलाईने बताउनुभयो ।स्वास्थ संस्थाहरूको प्रभावकारी सेवा बिस्तारका लागि सार्बजनिक संस्था निजि क्षेत्र र गैरसरकारी संस्थाहरुसंग सहकार्यको नितिलाई निरन्तरता दिने बताउनुभयो ।गरिब परिचय पत्रका आधारमा स्वास्थ सीमान्तकृत ,गरिब तथा पछाडी परेका जनसमुदायहरुलाई निशुल्क स्वास्थ बिमा गरिने उहाँले बताउनुभयो ।
गाउँपालिका बासिको उपचारका लागि ललितपुरको HRDC, बयालपाटा अस्पताल अछाम,जिल्ला अस्पताल बाजुरा,प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, काठमाण्डौ मेडिकल कलेज लगायत देशका अन्य देशका स्वास्थ संस्थासंग साझेदार समन्वय र सहयोग गर्ने नीति लिने उहाँले बताउनुभयो ।पोषणमैत्री स्थानीय शासनको नीति अबलम्बन गर्दै गाउँपालिकामा ब्याप्त रुपमा रहेको कुपोषण आगामी ३ बर्ष भित्र न्यूनीकरणका लागि बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमसंग समन्वय गरि लक्षित कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनुभयो ।