© २०२३
दीपकराज जोशी पुनः नेपाल पर्यटन बोर्डको सीईओमा नियुक्त
काठमाडौं, २० भदौ – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा पुनः दीपकराज जोशी चयन भएका छन्। खुला प्रतिस्पर्धाबाट आएका २० प्रतिस्पर्धीहरूमध्ये जोशीलाई सीईओको पदका लागि छानिएको हो।बिहीबार...