© २०२३
भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित
काठमाडौं । अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ। मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको...

