© २०२३
सडक मर्मत घटस्थापनाअघि नै सम्पन्न गर्न निर्देशन
काठमाडौं, असोज ५ – चाडपर्वको तयारी स्वरुप सरकार र यातायात व्यवसायीबीच भएको छलफलमा घटस्थापनाअघि नै बिग्रिएका सडकहरूको मर्मत सम्पन्न गर्न निर्देशन दिने निर्णय गरिएको छ। घटस्थापना यस वर्ष असोज १७...

