© २०२३
दुर्गा प्रसाईंलाई राति नै अस्पताल भर्ना गरियो
७ असोज, काठमाडौं । विद्युतीय कारोबार ऐन उल्लंघनको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले राति अस्पताल भर्ना गर्यो। प्रहरीका अनुसार, स्वास्थ्य परीक्षण गराउँदा रक्तचापमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना...