© २०२३
सिन्धुपाल्चोकमा नयाँ कृषि उपज संकलन केन्द्रको उद्घाटन
११ असोज, सिन्धुपाल्चोक – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा कृषि उपज संकलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ। पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका...

