© २०२३
प्रचण्डले दिए संकेत: सत्ता गठबन्धन टुट्नसक्छ, आगामी रणनीतिमा विचार गर्नुपर्ने
१० असोज, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेबीचको सत्ता गठबन्धनलाई दीर्घकालसम्म टिकाउन कठिन हुने बताएका छन्। बिहीबार पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा...