© २०२३
खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित
काठमाडौं, २७ वैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार काम चलाऊमा सिमित भएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अधिकारीविरुद्धको रिटमा अर्को सुनुवाई नभएसम्मका...