© २०२३
संसदको अधिवेशन सोमबार राति १२ बजे अन्त्य हुने
काठमाडौं, भदौ ३१, २०८१ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार, उक्त समयबाट संसदको बजेट...