© २०२३
देशमा सुशासन, रोजगारी सृजना, अर्थतन्त्र चलायमान गर्न भन्दै एमालेले बुझायो प्रधानमन्त्री ओलीलाई सुझाव
४ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्य (महत्त्वपूर्ण) सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले...