© २०२३
त्रिविको अर्थशास्त्रका प्रमुख अधिकारी योजना आयोगको उपाध्यक्षमा नियुक्त
१० साउन, काठमाडौ । आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा त्रिविको अर्थशास्त्र विभागका प्रमुख शिवराज अधिकारीलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने...

