© २०२३
९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अपराह्न पाँच बजेकालागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आज बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा जाने क्रममा दुर्घटना भएको विषयमा सम्पूर्ण जानकारी लिन तथा छानबिन प्रक्रिया अगाडि बडाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतल गायत विभिन्न विषयमा छलफल तथा निर्णय संगै एक आयोग बनाउने समेत तयारी रहेको छ ।