© २०२३
नर्वे र नेपालका सांसदहरूबीच संसदीय अनुभव आदानप्रदान
काठमाडौं – नर्वेका सांसदहरूको टोलीले नेपाल भ्रमण गर्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण...

