© २०२३
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वरिष्ठ महिला चिकित्सकलाई सम्मान
काठमाडौं, भदौ २८ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका प्रमुख महिला चिकित्सकहरूलाई सम्मानित गरेका छन्। नेपाल चिकित्सक संघद्वारा आयोजित ‘वुमेन इन मेडिसिन इन नेपाल २०२४’ समारोह शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न...