© २०२३
२८ भदौ, काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय पार्टी कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने योजना रहेको छ। साथै, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा निर्धारण गर्न पनि छलफल गरिने जनाइएको छ।