© २०२३
दिल्लीका मुख्यमन्त्री केजरीवालको राजीनामा घोषणा, भाजपाले ‘पीआर स्टन्ट’को आरोप
आइतबार, भदौ ३०, २०८१ – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन्। दुई दिनअघि जमानतमा जेलबाट रिहा भएका केजरीवालले आम आदमी पार्टीको कार्यालयमा बोल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने...

