© २०२३
संविधान दिवसमा कैदी रिहा हुने छैनन्: गृह मन्त्रालयले रोक लगायो
२ असोज, काठमाडौं – यो संविधान दिवसको अवसरमा कुनै पनि कैदी रिहा नहुने निर्णय गरिएको छ। कारागार व्यवस्थापन विभागले कैदी र बन्दीहरूको विवरण गृह मन्त्रालयमा पठाए पनि, आवश्यक गृहकार्य पूरा...

