© २०२३
आर्थिक प्रगति र पर्यावरण संरक्षणको समन्वयमा अगाडि बढ्ने आश्वासन: अर्थमन्त्री पौडेल
५ असोज, काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र...

