© २०२३
मूल्यवृद्धि ४.१० प्रतिशतमा सीमित, गैरखाद्य वस्तुमा कम मूल्यवृद्धि देखियो
१० असोज, काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको साउनमा यो दर ७.५२ प्रतिशत थियो। यस...