© २०२३
रास्वपाले केन्द्रीय समिति बैठक बोलायो
११ असोज, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक बस्ने भएको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले...

