© २०२३
देशका ६८ स्थानमा पहिरोले सडक यातायात ठप्प
देशभरका विभिन्न सडक खण्डमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। सबैभन्दा प्रभावित क्षेत्र नौबिसे-मुग्लिन सडक खण्ड हो, जहाँ झ्याप्ले खोलामा पहिरो खस्दा यात्रुवाहक सवारी साधन पुरिएर मानवीय क्षति भएको...

