© २०२३
सन्दीपको भीसा रोकेकोले अमेरिकी राजदूतसँग सरकारले स्पष्टिकरण सोध्नुपर्ने सांसद शाहीको माग
काठमाडौं, २३ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको भीसा रोकेकोमा अमेरिकाको आलोचना बढ्न थालेको छ । नेपालले मंगलबार नेदरल्याण्ड्ससँगको टी ट्वेन्टी विश्वकपको पहिलो प्रतिष्पर्धा हार्दा सन्दीपको अभाव खड्किएसँगै झन्...

