© २०२३
डीआईजी कडायत र केसीलाई एआईजीमा बढुवा सिफारिस
काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ। बुधबार सम्पन्न बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई...