© २०२३
लागूऔषधको दुरुपयोगविरुद्ध युवाले सचेत र सक्रिय हुनुपर्छ: अध्यक्ष नेपाल
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युवा र विद्यार्थीहरूले लागूऔषध दुर्व्यसनविरुद्ध सचेत रहनुपर्ने बताएका छन्। उनले आज दोलखामा आयोजित गाईखुरा युवा क्लबको कार्यक्रमका क्रममा लागूऔषध...

