© २०२३
पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक
गोलयुइएफए नेसन्स लिगअन्तर्गत समूह ए१ को खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २-१ गोलले पराजित गर्दै विजय प्राप्त गरेको छ।आइतबार राति भएको खेलमा स्कटल्यान्डको लागि म्याकटोमिनीले खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका...

