© २०२३
संविधान कार्यान्वयनका लागि जनताको सक्रिय सहभागिता आवश्यक: प्रचण्ड
२५ भदौ, सिराहा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन र संरक्षणमा जनताको सक्रिय सहभागिता र समर्थन आवश्यक रहेकोमा जोड दिएका छन्। आज बिहान सिराहाको मिचैया...