प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छः सभापति देउवा बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन प्रधानमन्त्री कपः अपराजित रहँदै पुलिस एक खेल अगावै फाइनलमा कुलमानबारे पुनर्विचार गर्न कांग्रेस सांसदको प्रस्ताव ओली, प्रचण्ड र देउवाबिच आज छलफल हुँदै पिएम कपमा आज तीन खेल हुँदै कस्तो रहला आजको मौसम ?

बालुवाटारमा सरकार र संसद्को कामलाई सुदृढ र प्रभावकारी बनाउन सत्तारुढ दलहरूबीच छलफल

२४ भाद्र २०८१, सोमबार

२४ भदौ, २०८१, काठमाडौं — सत्तारुढ दलहरूबीच सरकार र संसद्को कामलाई थप प्रभावकारी, सन्तुलित, र व्यवस्थित ढंगले अघि बढाउने विषयमा गम्भीर छलफल भएको छ। सोमबार बालुवाटारमा बसेको बैठकमा सत्तापक्षले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अझ सुदृढ गर्दै प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा सत्तारुढ दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारका काम प्रक्रियामा सिंगो सत्तापक्ष एकीकृत धारणासहित अघि बढ्न आवश्यक रहेको बताउँदै न्यूनतम साझा कार्यक्रमको प्रक्रियालाई शीर्ष नेताहरूले अघि बढाउने निर्णय गरेको जानकारी दिए। बर्तौलाले सात बुँदे सहमतिलाई आधार मानेर सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण हुने उल्लेख गरे।

उनले भने, “आजको छलफलले सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने, सन्तुलित र व्यवस्थित ढंगले अघि बढाउने योजना तय गरेको छ। सत्तापक्ष एकीकृत धारणा लिएर सरकारको सबै काम प्रक्रियामा अघि बढ्नेछ।”

यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सात बुँदे सहमतिलाई विस्तृत रूपमा अगाडि बढाउँदै न्यूनतम साझा कार्यक्रम तयार गर्ने काम भइरहेको जानकारी दिए। उनले संविधान संशोधनका लागि पनि सबै दलको सहमति जुटाएर प्रक्रिया अघि बढाइने बताए।