© २०२३
धरहरा चढ्नको लागि भोलिदेखि खुला: प्रवेश निःशुल्क, वेबसाइटमार्फत टिकट बुकिङको व्यवस्था
२ असोज, काठमाडौं – काठमाडौंको सुन्धारामा स्थित नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। संविधान दिवसको अवसरमा धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ, र प्रारम्भिक चरणमा प्रवेश...