© २०२३
डा. भट्टराईको सुझाव: १० प्रदेशको संरचना र पूर्ण समानुपातिक संसद आवश्यक
३ असोज, काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संघीय संरचना सुधार गर्न दश प्रदेशको मोडेल अपनाउनुपर्ने सुझाव दिएका छन्। पहिचान र सामर्थ्यका आधारमा...