© २०२३
दाहालले प्रस्तुत गरे प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा
आश्विन ५, २०८१ – काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी राजनीतिक एजेण्डामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा भएको...

