© २०२३
ओली अस्वस्थ
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन परिषद्को बैठकमा अनुपस्थित रहेका ओलीलाई स्वास्थ्यमा समस्या भएको बुझिएको छ ।...