© २०२३
महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि जुट्यो सहमति
१५ भदौ, काठमाडौ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि आज सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको...

