© २०२३
ओली, प्रचण्ड र देउवा बीच महत्वपूर्ण भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। यस बैठकमा ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

