© २०२३
रास्वपा कार्यकर्ताको पोखरामा विरोध प्रदर्शन: रवि लामिछानेलाई पक्राउ गर्न लागिएको आरोप
७ असोज, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले राजनीतिक पूर्वाग्रहको आधारमा लामिछानेलाई फसाउन...