© २०२३
कर्णालीमा अस्पतालका भवन बनाउन कराेडौं खर्च, बिरामीका दु:ख उस्तै
कर्णालीका दुर्गम जिल्लाका अस्पतालमा दक्ष चिकित्सक र आवश्यक उपकरण नहुँदा हजारौँ बिरामीहरू दुख खेप्न छन्। कतिपय बिरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन्। मुगु, कालिकोट, जाजरकोट, दैलेख,सल्यान र रुकुम पश्चिमका बिरामीलाई...