© २०२३
ट्रम्प र ह्यारिसको बहस: ९० मिनेटको चासोपूर्ण चर्चा
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच बुधबार बिहान भएको ९० मिनेटको बहसले व्यापक चासो र चर्चा उत्पन्न गर्यो। बहस अमेरिकी अर्थतन्त्र, आप्रवासी समस्याहरु, र युक्रेन युद्धजस्ता विषयहरूमा केन्द्रित...

