© २०२३
सिमलताल नजिक ट्रक त्रिशूलीको किनारमा पल्टियो
चितवन, भदौ ३० – मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल नजिक एक ट्रक त्रिशूली नदी किनारमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिएअनुसार ना ६ ख...

