© २०२३
९ वर्षपछि वीर अस्पतालमा जलन उपचार सेवा पुन सुरु
२८ भदौ, काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालले शुक्रबारदेखि जलन उपचार सेवा पुनः सुरु गरेको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएको बर्न वार्ड अब पूर्ण...