© २०२३
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अपराह्न स्वदेश फर्कंदै
६ भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह...