© २०२३
मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमालेका सांसदहरुको हस्ताक्षर
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूले हस्ताक्षर गरेका छन् । कार्कीलाई समर्थन गरेका ३९ जना नै प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता दिन हस्ताक्षर...