© २०२३
पूर्व महान्यायाधिवक्ता बडाल पुनः नियुक्त हुँदै, प्रधानमन्त्री ओली राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारीमा
२ साउन, काठमाडौ । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमेश बडाल पुनः महान्यायाधिवक्तामा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व महान्यायाधिवक्ता बडालाई प्रधानमन्त्रीको कानुनी सल्लाहकार महान्यायाधिवक्ता बनाउन राष्ट्रपति...