© २०२३
प्रहरी प्रमुखविरुद्ध मन्त्री गुरुङको अपशब्द: बर्खास्तको माग चुलिय
१८ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिपछि राजनीतिक माहोल तातिएको छ। नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले...